‘लभ पर्ला जस्तो छ’मा प्रियंका र नाजिरको रोमान्स

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक संगम शेर्मा लिम्बुको स्वरमा तयार लभ पर्ला जस्तो छ बोलको गीतको भिडियो गरिएकाे भएको छ ।  सार्वजनिक गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको, एरेन्ज दिवेश राईको र  मिक्स तथा मास्टरिङ  किशोर थापाको रहेको छ । छमछम नचाउने शैलीको लोकपप गीतमा चर्चित नायिका प्रियंका कार्की र नायक नाजिर हुसेनले अभिनय … Continue reading  ‘लभ पर्ला जस्तो छ’मा प्रियंका र नाजिरको रोमान्स